सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको २०८० कार्तिक, मंसिर र पुस महिनामा सम्पादित प्रमुख क्रियाकलापहरुको विवरणको स्वत प्रकाशन जानकारीमूलक पुस्तिका आ.व. २०७९/८० सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको २०७९ माघ, फागुन र चैतमा सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण सूचना अधिकारीहरूको सम्पर्क नम्वर जिल्ला दररेट २०७५-७६ प्रमुखहरूको नामवाली र सम्पर्क नम्वर जिल्लाका २ नपा र ६ गापाका वडा प्रमुख (वडा अध्यक्ष) हरूको सम्पर्क नम्वर जिल्ला दररेट २०७४-७५ कर्मचारी विवरण अद्यावधिक २०७४/०२/२८ कर्मचारीको विवरण (कार्यरत क्षेत्र सहित)

पदाधिकारी

चिना खड्का कार्की- प्रमुख graphic

चिना खड्का कार्की- प्रमुख

पढ्नुहोस..

प्रेम बहादुर थापा – प्रवक्ता,  उपप्रमुख जि.स.स graphic

प्रेम बहादुर थापा – प्रवक्ता, उपप्रमुख जि.स.स

उपप्रमुख

पढ्नुहोस..

भुवनेश्वर लामिछाने – जिल्ला समन्वय अधिकारी graphic

भुवनेश्वर लामिछाने – जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

रमेश घिमिरे – सूचना अधिकारी graphic

रमेश घिमिरे – सूचना अधिकारी

सूचना अधिकृत

पढ्नुहोस..

संक्षिप्त परिचय

जिल्लाको संक्षिप्त परिचय जिल्ला समन्वय समिति कार्यालय निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गर्ने कार्यालय हो । जिल्ला समन्वय समितिमा जिल्ला सभाका सदस्यहरुले निर्वाचित गरेका ६-९ जनाको संख्यामा पदाधिकारीहरु रहने व्यवस्था छ । जिल्ला भित्रका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु जिल्ला सभाका सदस्य रहन्छन् । जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम जिल्ला समन्वय समितिले गर्ने संवैधानिक व्यवस्था छ । रामेछाप जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी रहनु भएको छ । यस जिल्ला अन्तर्गत २वटा नगरपालिकाहरु र ६ वटा गाउँपालिकाहरु देहाय बमोजिम रहेका छन्। नगरपालिका मन्थली नगरपालिका, रामेछाप नगरपालिका गाउँपालिका गोकुलगंगा गाउपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, सुनापति गाउँपालिका
थप पढ्नुहोस्

ताजा पोष्टहरु

Skip to toolbar