पदाधिकारी

चिना खड्का कार्की- प्रमुख graphic

चिना खड्का कार्की- प्रमुख

पढ्नुहोस..

प्रेम बहादुर थापा – प्रवक्ता,  उपप्रमुख जि.स.स graphic

प्रेम बहादुर थापा – प्रवक्ता, उपप्रमुख जि.स.स

उपप्रमुख

पढ्नुहोस..

संक्षिप्त परिचय

जिल्लाको संक्षिप्त परिचय जिल्ला समन्वय समिति कार्यालय निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गर्ने कार्यालय हो । जिल्ला समन्वय समितिमा जिल्ला सभाका सदस्यहरुले निर्वाचित गरेका ६-९ जनाको संख्यामा पदाधिकारीहरु रहने व्यवस्था छ । जिल्ला भित्रका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु जिल्ला सभाका सदस्य रहन्छन् । जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम जिल्ला समन्वय समितिले गर्ने संवैधानिक व्यवस्था छ । रामेछाप जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी रहनु भएको छ । यस जिल्ला अन्तर्गत २वटा नगरपालिकाहरु र ६ वटा गाउँपालिकाहरु देहाय बमोजिम रहेका छन्। नगरपालिका मन्थली नगरपालिका, रामेछाप नगरपालिका गाउँपालिका गोकुलगंगा गाउपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, सुनापति गाउँपालिका
थप पढ्नुहोस्
Skip to toolbar