चालु आ.व.२०७२/०७३को प्रथम चौमासिक समिक्षा गोष्ठी सम्पन्न ।

चालु आ.व.२०७२/०७३को प्रथम चौमासिक समिक्षा गोष्ठी  मंसिर २१,२०७२मा जिल्ला विकास समितिको सभाकक्षमा सम्पन्न भयो।उक्त कार्यक्रमको सभापति स्थानिय विकास अधिकारी श्री दिनेश राज पन्त ज्यू हुनुहुन्थ्यो।कार्यक्रममा  प्रमुख जिल्ला ईन्जिनियर ज्यू, योजना तथा प्रशासकिय अधिकृत,जिल्ला विकास परिवार,जिल्ला स्तरीय कार्यालयका प्रमुख एंव प्रतिनिधिहरु, गैर सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधिहरु ,संचारकर्मी तथा सरोकारवालाहरुको उपस्थिति थियो।

Skip to toolbar